एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’अब १० देशमा

काठमाडौं-एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामाबिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको छ । यो सँगै अबभारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र … Continue reading एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’अब १० देशमा